जेनजी आन्दोलनमा चोरी भएका सामान तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह ,अन्यथा कानुनबमोजिम कारबाही हुने
ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने, जिम्मेवारी इमानदारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइने