काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 149.26 149.86
EUR (European Euro) 1 164.12 164.78
GBP (UK Pound Sterling) 1 196.90 197.69
CHF (Swiss Franc) 1 178.07 178.79
AUD (Australian Dollar) 1 100.49 100.89
CAD (Canadian Dollar) 1 104.42 104.84
SGD (Singapore Dollar) 1 115.86 116.32
JPY (Japanese Yen) 10 9.39 9.43
CNY (Chinese Yuan) 1 22.39 22.48
SAR (Saudi Arabian Riyal) 1 39.78 39.94
QAR (Qatari Riyal) 1 40.95 41.11
THB (Thai Baht) 1 4.41 4.43
AED (UAE Dirham) 1 40.64 40.80
MYR (Malaysian Ringgit) 1 36.46 36.61
KRW (South Korean Won) 100 11.17 11.22
SEK (Swedish Kroner) 1 14.78 14.84
DKK (Danish Kroner) 1 21.95 22.04
HKD (Hong Kong Dollar) 1 19.02 19.10
KWD (Kuwaity Dinar) 1 483.35 485.30
BHD (Bahrain Dinar) 1 395.71 397.30
OMR (Omani Rial) 1 387.67 389.23