काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 149.98 150.58
EUR (European Euro) 1 165.11 165.77
GBP (UK Pound Sterling) 1 197.78 198.57
CHF (Swiss Franc) 1 178.47 179.19
AUD (Australian Dollar) 1 101.27 101.68
CAD (Canadian Dollar) 1 104.99 105.41
SGD (Singapore Dollar) 1 116.34 116.81
JPY (Japanese Yen) 10 9.40 9.44
CNY (Chinese Yuan) 1 22.50 22.59
SAR (Saudi Arabian Riyal) 1 39.96 40.12
QAR (Qatari Riyal) 1 41.15 41.31
THB (Thai Baht) 1 4.42 4.44
AED (UAE Dirham) 1 40.84 41.00
MYR (Malaysian Ringgit) 1 36.63 36.77
KRW (South Korean Won) 100 11.24 11.28
SEK (Swedish Kroner) 1 14.88 14.94
DKK (Danish Kroner) 1 22.09 22.17
HKD (Hong Kong Dollar) 1 19.12 19.19
KWD (Kuwaity Dinar) 1 485.69 487.63
BHD (Bahrain Dinar) 1 397.61 399.20
OMR (Omani Rial) 1 389.54 391.10