काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ। अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित २१ रन मात्र दिए। ललित राजवंशीले ३ विकेट लिए।

ADVERTISEMENT