काठमाडौँ । नेपाली खेलाडी अर्पिल राणा भुटानी बक्शर किन्ले फुन्त्शोलाई ४ः१ ले पराजित गर्दै कांस्य पदक जितेर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

थाइल्याण्डको बैंककमा भएको एसियाली बक्सिङ यू – १९ र यू –२२ मा अर्पिलले क्वार्टरफाइनलमा भने साउदी अरेबियाका बक्सर इब्राहिम अल्जोनीलाई ५ः० ले हराएकी थिइन् ।

ADVERTISEMENT

५० केजी तौल समूहमा अर्पिल अब ६ अगष्टमा जापानी बक्सर शोदाइ कोटोसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछिन् ।

ADVERTISEMENT