काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा कामना सेवा विकास बैंकको सेयर मूल्य सूचीकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस सेयर बापतको ३५ लाख १० हजार ८ सय ४६ कित्ताँ सेयर सूचीकृत भएको छ ।

अक उक्त सूचीकृत सेयर दोस्रो बजारमा आइतबार अर्थात २८ गते कारोबारमा आउँनेछ ।

ADVERTISEMENT