काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर वितरण पश्चात चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो । नियामन निकायबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT