काठमाडौँ । नेपालीहरुको दोश्रो महानचाड तिहारको आगमनसंगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा किसानहरु मखमली फूल टिप्न व्यस्त देखिन्छन् ।
वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडी साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।

ADVERTISEMENT

दशैंपछि तिहारका लागि फूल तिपिने उनले जानकारी दिइन् । प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने उनले बताइन् ।

ADVERTISEMENT

हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम ।