काठमाडौं । भोटेकोशीमा भीषण बाढी आउँदा नेपालमा मात्रै नभएर चीनतर्फ पनि धेरै मानिसहरु हराइरहेका छन् ।

हराउनेहरुमध्ये ९८ जना नेपाली नागरिक रहेको चीनले पुष्टि गरेको छ ।

चीनको सीमाक्षेत्र केरुङबाट नेपालीहरु बाढीपछि बेपत्ता भएका हुन् । हराएका नेपालीहरुको सूची चिनीया पक्षले नेपाललाई पठाएको छ । उक्त सूचीमा ८१ जना पुरुष र १७ जना महिलाको नाम छ । उनीहरु घटिमा १८ वर्षदेखि बढीमा ६५ वर्षसम्मका छन् ।

ADVERTISEMENT

यो सूची फ्याक्सबाट अस्ति (२८ तारेख) पठाइएको हो ।

ADVERTISEMENT

हेर्नुस् सूचीः

ADVERTISEMENT