काठमाडौँ। चीनतर्फबाट आएको विनाशकारी बाढीमा परेपछि उद्धार भएका २४१ जनालाई नुवाकोटस्थित १ नम्बर तालिम केन्द्र त्रिशूलीमा राखिएका छन्।
नेपाल प्रहरीले बिहीबार दिउँसो जनाएअनुसार रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई सुरक्षित स्थानमा राखिएका हुन्।
उद्धार भएकाहरुको सूची यसप्रकार छ।












