काठमाडौं। गत २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ। उक्त प्रतिवेदन सरकारबाट औपचारिक रूपमा सार्वजनिक नभए पनि स्रोतमार्फत सार्वजनिक भएको बताइएको छ।
स्रोतका अनुसार जनआस्था साप्ताहिकमार्फत प्राप्त भएको प्रतिवेदनको पूर्ण अंश सार्वजनिक गरिएको छ। प्रतिवेदनमा आन्दोलनका क्रममा भएका गतिविधि र त्यससँग सम्बन्धित निर्णय प्रक्रियाबारे विस्तृत उल्लेख गरिएको छ।
प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको जनाएको छ।
पूर्णपाठ यस प्रकार छ








