सिरहा। सिरहा नगरपालिकाको सिरहा बजारस्थित जिल्ला अदालत अगाडि वार एसोसिएसन कार्यालय नजिक विस्फोटक पदार्थ पड्किएको छ।जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले घटनाको खबर प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र घटनाबारे अनुसन्धान जारी छ।

अहिले विस्फोटक पदार्थ पड्किनुको कारण र त्यसबाट हुने क्षतिको विवरण सार्वजनिक भइसकेको छैन। प्रहरी घटना सम्बन्धी थप तथ्य सङ्कलन गरिरहेको छ।सिरहा नगरपालिकाको सिरहा बजारस्थित जिल्ला अदालत अगाडि वार एसोसिएसन कार्यालय नजिक विस्फोटक पदार्थ पड्किएको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले घटनाको खबर प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र घटनाबारे अनुसन्धान जारी छ।

ADVERTISEMENT

अहिले विस्फोटक पदार्थ पड्किनुको कारण र त्यसबाट हुने क्षतिको विवरण सार्वजनिक भइसकेको छैन। प्रहरी घटना सम्बन्धी थप तथ्य सङ्कलन गरिरहेको छ।