काठमाडौँ । चांगनको डीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले गाडी सार्वजनिक गरेका हुन्।
५६.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४७० किलोमिटर (एनईडीसी) रेन्ज दिनेछ।
यो गाडीको मूल्य इन्ट्रडक्टरी प्राइस लाइट भेरियन्ट ४८.९९ लाख र म्याक्स भेरियन्ट ५४.९९ लाख



