काठमार्डौैं । जिल्ला प्रशासन कार्यलयल लमजुुङले साझ सातबजेदेखि बिहान पाँच बजेसम्म सवारी साधन आवतजावतमा रोक लगाएको छ ।

मनसुनजन्य विपतबाट हुुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा पहिरोको बढी जोखिम रहेको क्षेत्र डुम्रे–बेसीशहर चामे सडक खण्डको बेसीशहरदेखि मनाङ जिल्लाको सीमाना सम्मको सडक खण्डमा बुधबारदेखि आगामी साउन मसान्त सम्म साझ सातबजेदेखि बिहान पाँच बजेसम्म अत्यावश्यक सवारी साधनहरु बाहेकका अन्य सवारी साधन सञ्चालन तथा आवतजावत गर्न रोक लगाएको कार्यलयले जनाएको छ ।