ADVERTISEMENT
☰

गोरखाको चुमनुब्रीमा पहिरोले नदी थुनिएपछि आएको लेदोसहितको बाढीले गोरखा र धादिङमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।