काठमाडौं। एसियाली खेलकुद पुरुष क्रिकेट छनोटअन्तर्गत सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको टार्गेट दिएको छ।सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गरेको थियो । त्यससँगै नेपालले १९.४ ओभरमा अल आउट गरेर ९५ रनको टार्गेट लिएको छ।
ओमन विरुद्द नेपालले पायो ९५ रनको टार्गेट






