काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘७ प्रतिशत डिबेन्चर २०८९ नामक ऋणपत्र’ सूचीकृत भएको हो ।
नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरको कुल ३० लाख इकाइ सूचीकृत भएको छ । अब उक्त ऋणपत्र भोलि अर्थात् कात्तिक २७ गतेदेखि कारोबारमा आउँनेछ ।










