काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ४ हजार १ सय मत गणना हुँदा उज्वलप्रसाद बरालले १ हजार ५६९ मतका साथ अग्रस्थानमा छन्।
८९ जना उम्मेदवार छन्। निर्वाचन समितिका अनुसार ४५ जना निर्वाचित हुनेछन्।











