काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत जारी मतगणनामा जनसम्पर्क समितितर्फ ४ हजार गणनाको मतपरिणाम प्राप्त भएको छ ।

सोमबार राति ८ बजेको अद्यावधिक विवरण यस्तो छ-

ADVERTISEMENT

महिला दुई पदका लागि

ADVERTISEMENT

चन्दा अधिकारी १५९९

नन्दिकुमारी न्यौपाने ५४०

ADVERTISEMENT

निर्मला थापा मगर १२७९

रविना थापा १५११

सिता सापकोटा घिमिरे १८१८

जनसम्पर्क खुल्लातर्फ 

युरोपबाट

अङ्कित ओली ४५३

इन्द्र प्रसाद शर्मा २८१

जितेन्द्र बिक्रम शाही ७५५

टङ्क लम्साल ३६५

पूर्ण तिमिल्सिना ३४२

पूर्णबहादुर हमाल २६८

विजय मोक्तान ६२८

शशी भूषण शाह २४०

शालिग्राम गौतम ४५८

भारतबाट 

धर्मागत काफ्ले १४१५

बालकृष्ण पाण्डे २२१७

ओसियाना अमेरिका क्षेत्र

अमृत बस्ती ५६२

कञ्चन पोखरेल ६८२

कृष्ण गिरी जगन्नाथ ४३८

रामजीवी पन्थ ९३०

विद्याभूषण कार्की ११८३

मध्यपूर्व 

खेमराज बस्नेत ८८८

पुरुषोत्तम खनाल १२०७

रितबहादुर कटुवाल ६३०

बिमल सुवेदी १०२७

प्यासिफिक क्षेत्रबाट 

चण्डीप्रसाद योङ्या ३०५

दण्डपानी कँडेल ५१८

नवराज शिवाकोटी ५५४ नारायणप्रसाद सुबेदी ४८२

डा, बलराम श्रेष्ठ १११८

विनोद बहादुर थापा ३६१

सुरेश कोइराला ४८८