काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्यका डेटा सेन्टर डेटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको छ।

योसँगै आज असोज ६ देखि नेप्सेमका कारोबार पूर्ववत् रूपमा सञ्चालन भएको जनाइएको छ।

ADVERTISEMENT

यसअघि असोज ४ गते बिहान करिब ५:३० बजेदेखि डेटा हबमा प्राविधिक समस्या हुँदा नेपालको वित्तीय क्षेत्रको मुख्य मेरुदण्ड मानिने टीएमएस प्रणाली र समग्र सेयर कारोबार नै प्रभावित भएका थिए।

ADVERTISEMENT