काठमाडौँ । सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।

बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ।

ADVERTISEMENT

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

ADVERTISEMENT

 हेर्नुहोस् कार्यसूची

ADVERTISEMENT