काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा कम्पनीके शत प्रतिशत हकप्रद बापत हुन आउने ४६ लाख ५७ हजार १ सय ४३ कित्ता सेयर सूचीकृत भएको हो ।

अब सूचीकृत सेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

ADVERTISEMENT