काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । बिहीबार सिटी होटल को ८० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १३ करोड ३९ लाख ९२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
साथै, कम्पनिकाे उक्त सूचीकृत सेयर अब आफ्नो खातामा आएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्ने छन् ।





