मुस्ताङ ।  मुस्ताङको कोरोला नाका हिउले सेताम्बे बनेको छ । हिउँ परेर सेताम्मे देखिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेपाल र चीनको सिमाना कोरोला नाका हो ।

गत हप्ता परेको हिमपातपछि कोरोला सडक पूर्णरूपमा नखुल्दा अहिले दर्जनौँको संख्यामा कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । रासस