काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका स्थानीयले बताएका छन । ।
जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । १९ जना युवाको ज्यान गएपछि विहानै देखि युवाहरु प्रर्दशनमा उत्रेका छन् ।
No related news posts found.