काठमाडौँ । नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले वीपी कोइरालाको ४३ औं स्मृति दिवस तथा पुस्तकालय स्थापनाको एक वर्ष पूरा भएको छ ।
एक वर्ष पुुरा भएको अवसरमा सोमबार आयोजित कार्यक्रममा पाटी सभापति शेरबहादुर देउवाले पुस्तकालयको स्थापना र सञ्चालन गर्न सहयोग गर्नेहरूलाई सम्मान गर्नुभयो । ।